Sunday, July 11, 2021
Home > भिडियो > ‘घुस लिदालिदै’ यसरी समातिए मालपोतका कर्मचारी (स्थलगत भिडियो सहीत) हेरेर सक्दो शेयर गरौ

‘घुस लिदालिदै’ यसरी समातिए मालपोतका कर्मचारी (स्थलगत भिडियो सहीत) हेरेर सक्दो शेयर गरौ

मालपोत कार्यालय कास्कीका २ जना कर्मचारी ‘रंगेहात पक्राउ’ परेको भिडियो सार्वजनिक भएको छ । मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले ५० हजार घुस सहित नियन्त्रणमा लिएको छ ।

मालपोतमा कर्मचारी पक्रेको भोलीपल्ट नै अख्तियारले उच्च सरकारी वकिल कार्यालय पोखराका सह–न्यायधिबक्ता सुरेन्द्र बहादुर थापा लाई ५ लाख घुस सहित पक्राउ ग¥यो । यि सम्पुर्ण घटनाको भिडियो गण्डकी टेलिभिजनले सार्वजनिक गरेको छ । कृपया तलको भिडियो हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!