Friday, October 30, 2020
Home > समाज > आमाको वेदना: मेरो छोरालाई बाघले खायो, दशै अघि बिहे गरेर सुखले पाल्छु आमा भन्थ्यो (भिडियो)

आमाको वेदना: मेरो छोरालाई बाघले खायो, दशै अघि बिहे गरेर सुखले पाल्छु आमा भन्थ्यो (भिडियो)

बारा। रौतहट चन्द्रपुर नगरपालिका-६ चिम्‍निटोलका २७ वर्षीय संगम भण्डारीको श’व बाघले खा’एको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस का’ट्न भनेर जंगल गएका भण्डारी बे’पत्ता भएका थिए।

सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको श’वलाई घि’सारे आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो ।

बाघको आ’क्रमणको कारण मृ’त्यु भएकाको आमासँग गरिएको हृदयविदारक कुराकानी

Leave a Reply

error: Please Dont Copy My Content!! !!