Sunday, October 25, 2020
Home > अन्तराष्ट्रिय > यी टिकटक स्टारलाई पूर्वपतिले परिवारकै अगाडि पे ट्रोल छ र्किएर आगो लगाईदिएपछि…

यी टिकटक स्टारलाई पूर्वपतिले परिवारकै अगाडि पे ट्रोल छ र्किएर आगो लगाईदिएपछि…

एजेन्सी । चीनमा एक जना टिकटक स्टारको मृ त्यु भएको छ । उनका पूर्वपतिले टिकटक लाइभमा नै पे ट्रोल छ र्किएर आ गो लगाइदिएपछि ती स्टारको मृ त्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सञ्चारमाध्यहरूले उल्लेख गरे अनुसार लामूका पूर्वपतिले उनको हातमा धा रिलो ह तिया रले प्रहार गरेका थिए । त्यो प्रहारबाट लामुको हात भा चिएपछि पूर्वपतिले पे ट्रोल छ र्किएर आ गो लगाएका थिए । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहोस्***

मृ तक लामूका परिवारकै अगाडी ती व्यक्तिले टिकटक स्टारमाथि त्यो ह र्कत गरेको बताइएको छ । यो घटना सेप्टेम्बरको मध्य तिरको हो । आगो लागेर लामुको शरिरको लगभग ९० प्रतिशत भाग ज लेको थियो । घाइते अवस्थामा रहेकि उनको अक्टोबरमा मृ त्यु भएको छ । चीनको सिचुआन प्रान्तकि लामुले टिकटकमा ठुलो लोकप्रियता कमाएकी थिइन् । उनको भिडियोमा मेकअप प्रयोग नगरिएको भन्दै उनको प्रशंसा हुने गर्दथ्यो ।

यो पनिः बालुवाटारमा पुर्वएमालेहरू जुटे

पार्टी निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री केपी ओलीले आफूूखुसी राजनीतिक नियुक्ति गरेपछि नेकपामा बबन्डर सुरु भएको छ । ओली र प्रचण्डबीच तीन दिनदेखि संवाद ठप्प छ । मन्त्रिपरिषद् पुनर्गठनमा सहमति नजुटेपछि दुवै नेताबीच संवाद टुटेको हो । प्रधानमन्त्री ओली र प्रचण्डबीच गत ६ असोजयता ६ पटकसम्म मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर छलफल भए पनि मापदण्ड, मोडालिटी र संख्यामा अझै समझदारी जुटेको छैन ।

स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल जारी रहेकै वेला प्रधानमन्त्री ओलीले बिहीबार मुख्यसचिवसहित तीन मुलुकमा राजदूत नियुक्ति गरेपछि दुवै नेताबीच मनमुटाव भएको छ ।

लगातारको छलफलबाट कुनै निष्कर्ष नआएपछि ओलीले प्रचण्डसँग थप छलफल गर्नुको औचित्य नरहेको निकटस्थमार्फत खुमलटारलाई सन्देश पठाएका छन् । प्रचण्ड पनि तीनदेखि बालुवाटार गएका छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!