Friday, October 23, 2020
Home > बलिउड > अन्ततः तोडे सैफअलिले करिनासंगको बाचा, बाउ जिउँदो हुँदाहुँदै छोरी एक्लिएकाे कस्ले हेर्न सक्छ!

अन्ततः तोडे सैफअलिले करिनासंगको बाचा, बाउ जिउँदो हुँदाहुँदै छोरी एक्लिएकाे कस्ले हेर्न सक्छ!

एजेन्सी । सुशान्त केसमा जबदेखि साराको नाम ड्र’ग्ससंग जोडिएर आयो त्यसदिनदेखि नबाब खानदानको पनि इज्जत माटोमै मिलिरहेको छ । छोरी साराकै कारण आफुहरुको ईज्जत माटोमै मिलेको महसुस गरिरहेका साराका बाबु सैफअलि छोरी सारासंग रिसाएका छन् भन्ने खबर यतिबेला झुटो साबित भएको छ । उनी छोरी र पुर्वपत्निसंग मात्र नभई साराकोलागी कानूनी सल्लाहाकारहरुसंग पनि लगातार रुपमा सम्पर्कमा रहेको खबर बाहिरीएको छ ।

खबरका अनुसार बाबु सैफअलिले साराले आफुले भनेको नमान्दाको नतिजाले नै अहिले एनसीबीले घरको ढोका ढकढक्याएको हो भनेर सैफ सारासंग रिसाएको भन्ने खबर गलत भएको बुझिन आएको छ । यो भन्दा अगाडीका समाचारहरुमा सैफले छोरी सारालाई एक्लै छाडेर करिना र छोरा तैमुरसंग गाउँको घरमा गएको भन्ने कुरा बाहिरीएको थियो । त्यो साँचो पनि हो ।

तर सैफले साराको साथ छोडेको भन्ने खबर भने अहिले झुठो साबित भएको छ । खबरका अनुसार किनभने सैफले गाउँबाटै सारा र साराकी आमा अथता आफ्नी पुर्व पत्नि अमृतासंग लगातार एनसीबीको विषयलाई लिएर सम्पर्कमा रहेको बुझिएको छ । उनी छोरी र पुर्वपत्निसंग मात्र नभई साराकोलागी कानूनी सल्लाहाकारहरुसंग पनि लगातार रुपमा सम्पर्कमा रहेको खबर बाहिरीएको छ ।

खबर यो साँचो हो कि पत्नि करिनाले उनलाई सारालाई सहयोग गरेको खण्डमा आफुले डिर्भोस दिने ध म्कि दिएकी थिईन् । तर बाबु बाबु नै हुन् । कसरी बस्न सक्थे र ? छोरीलाई यस्तो हालतमा एक्लै छाडेर आफु कान्छि श्रीमतीसंग मस्ति गर्न ? एउटा बाबुको हृदयले सैफअलीलाई त्यसो गर्न दिएन । अन्ततः करिनाले जति नै रोक्न चाहेपनि उनले छोरीलाई बचाउनकालागी आफ्नो सबै शक्ति प्रयोग गरिरहेका छन् ।

सैफअलीको यो निर्णयलाई उनका प्रशंसकहरुले निकै नै उचित निर्णय गरेको भन्दै स्वागत गरेका छन् भने छोरीलाई सहयोग गर्न दिनबाट एउटा बाबुलाई लाचार र विवस बन्न बाध्य हुने करिनाको व्यवहारप्रति उनकै र सैफका फ्यानहरु रिसाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!