Friday, January 22, 2021
Home > अपराध > श्रीमानले कु’टेरै ज्यान लिएर श्रीमति अनि यसरी गा’डे शव! अवस्य हेर्नुहाेस्

श्रीमानले कु’टेरै ज्यान लिएर श्रीमति अनि यसरी गा’डे शव! अवस्य हेर्नुहाेस्

काठमाडौ । म्याग्दीमा श्रीमानको कु टा ईवाट श्रीमतीको निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा एक महिलाको निधन भएको हो । बेलबोटकी ४३ वर्षीया माया सार्की श्रीमानको कु टा ईं वाट निधन भएको हो । श्रीमानले उनको शव खा ड ल मा गा डे को अवस्थामा फेला परेको थियो । प्रहरीले मायाका श्रीमान वीरवहादुर सार्कीलाई पक्राउ गरेको छ ।

मायाका श्रीमान ३९ वर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मायाको शव घरवाट १५ मिटरको दुरीमा फेला परेको थियो । छोराछोरीले दिएको वयानका आधारमा मायाका श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले म दि रा से व न गरेर झ ग डा गरेको छोराछोरीले प्रहरी सामु बताएका छन् । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । समाचारकाे भिडियो हेर्नु तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!