बास्तवमा हामी नेपालीहरुको सोच यो सँसारमै सबैकाे भन्दा नीच र नकरात्मक नै छ भन्ने उदाहरण हाे यो । नेपालका नेताहरूलाइ गाली गरेर नथाक्ने हामी नेपाली नै सबै भन्दा खराव छाै जस्तो लाग्छ । खै नेपालीहरूकाे जन्मजात रगतमै यस्तो नकरात्मक सोच मात्रै किन आउँछ । कसैले केहि राम्रो काम गर्यो भने कसरी उस्काे बिगार्ने रिस गर्ने, खुट्टा तान्ने, भयंकर महत्वाकांक्षी सोच, मै लाउ मै खाउ, नकारात्मक को भण्डार आदि कहाँबाट कसरी आउँछ?
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठको पोखरीमा कसैले विष हालेपछि मरेका माछा।
तस्बिर सौजन्य: दरौंदी डटकम।