Monday, October 26, 2020
Home > रोचक > श्रीमति पोइला गएको सहन नसकेपछि गरे यस्तो अचम्म्काे हर्कत, प्रहरी नै चकित!

श्रीमति पोइला गएको सहन नसकेपछि गरे यस्तो अचम्म्काे हर्कत, प्रहरी नै चकित!

एजेन्सी । श्रीमती पोइल गएको सहन गर्न नसकेर एक युवकले श्रीमतीको नयाँ श्रीमानको गोप्य अंग का’टि’दिएका छन् । अनि आफुले पनि नदिमा हाम फालेका छन् । आफुले माया गरेकी श्रीमतीले धो’का दिएर अर्कैसंग गएपछि उनले यस्तो गरेका हुन् । श्रीमती कहाँ जान्छिन् भनेर पत्ता लगाउन उनले उनको कारमा जिपिएस लगाएका थिए । त्यसैवाट उनले पत्नीको सबै कृयाकलाप निगरानी गरेका थिए । समाचारकाे भिडियो हर्न तल क्लिक गर्नुहाेस

श्रीमतीसंग उनको सम्बन्ध विच्छेद भइसकेको थियो । सम्बन्ध विच्छेद गरेपछि उनले दोस्रो विवाह गरेकी थिइन् । घटना पोर्चुगालको एक सानो गाउँको हो । आफ्नो पूर्व श्रीमती भएकै घरमा गएर उनले श्रीमतीको नयाँ श्रीमानको ज्यान लिए ।

त्यस पछि आफु पनि नदिमा हाम फाले । उनको पनि निधन भएको छ । घटना पछि प्रहरीले उनको खोजि गरेको भएपनि पत्ता लगाउन सकेन । पछि नदिमा उनको शव फेला परेको थियो । स्पानइआर्ड कार्लोस सन्डे फिडल्गो नाम गरेको ति पुरुषको शव प्रहरीले फेला पारेको जनाएको छ ।

श्रीमतीका नयाँ श्रीमान प्रेमी लुइस मिगुइलको पनि तत्काल निधन भएको थियो । उनले आफ्नो श्रीमतीलाई भने बाँ’धेर राखेका थिए । श्रमतीले घटना देख्न पाइनन् । श्रीमान गइसकेपछि उनले बाँ’धेको डोरी खोल्न सफल भएकी थिइन् । उनले प्रहरीमा उजुरी दिँदा सम्म दुवै जनाको निधन भइसकेको थियो । महिलाका पूर्व श्रीमान पेशाले ब्यापारी थिए र आफ्नी पुर्व पत्नीको नयाँ सम्बन्धलाई लिएर खुसी थिएन ।

यो पनि : लकडाउनमा तरकारी लिन निस्किए युवक, विवाह गरेर दुलहीसहित फर्किए घर

लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो ।
लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर ल्याएका थिए । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलिस थाना पुग्यो ।

दुलहीको पहिरन लगाएक युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् । भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’

युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए ।युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!