Monday, October 26, 2020
Home > बलिउड > बलिउडकि बहादुर अभिनेत्री कंगनालाई लाग्यो फेरि अर्को यस्तो आरोप!

बलिउडकि बहादुर अभिनेत्री कंगनालाई लाग्यो फेरि अर्को यस्तो आरोप!

एजेन्सी । कंगनामाथि बलिउड गायिका सोना महापात्राले ट्विट गर्दै उनी आफ्नो बाहेक अरूको पक्षमा नउभ्भिने र नबोल्ने स्वार्थी भएको बताएकी छन् । योसँगै सोनाले बलिउडका केही नराम्रा प्रवृत्तिमा आवाज बुलन्द गरेकोमा कंगनालाई बहादुर भन्न सकिने बताएकी छन् । कंगना आफ्नोलागी बाहेक अरू कसैकालागी उभिएकी छैनन् । उनले आफ्नो सरहाना गर्ने मानिसलाई पनि कहिले याद गरेकी छैनन् ।

यो कुनै परिवर्तन चाहने वा कुनै पनि विचार बोक्ने नेताको लायक पनि होइन । हो, उद्योगमा जारी केही नराम्रा प्रवृत्तिको विरूद्ध आवाज उठाउन उनी एकदमै बहादुर छिन् । सोनाले ट्विट गरेकी छन् । जब कसैले अनुष्का शर्मा र बाँकी मानिसका बारेमा पोस्ट सेयर गरेका थिए। म यही भन्छु की कंगना रनौत कृपया केही नारीवादी साथीहरू बनाउनुहोस् र केही राम्रा सल्लाहकार राख्नुहोस्, अगाडि ट्विटमा उनले लेखेकी छन् ।

यसैगरी सोनाले कंगनालाई पीडित महिलाका रूपमा पेस नहुन भन्दै व्यंग्य गरेकी छन् । कंगनाले सोनालाई ट्विटरमा ब्लक गरेकी छन्। यसको जानकारी पनि सोनाले ट्विटमा दिएकी छन् । मैले कहिले उनलाई फलो गरेको थिइन तर आज यसबारेमा मलाई थाहा भएको छ। कंगना हरकोहीको आलोचना गर्न चाहन्छिन् । तर के उनी दुनियाँ आपसी परस्परतामा काम गर्छ भनेर जान्दिनन्रु उनले यो यी सबै चीजको सामना कसरी गर्ने भनेर जान्नुपर्छ । ट्विटमा उनले भनेकी छन् ।

बढिमा ५ लिटर घरेलु र’क्सी र १० लिटरसम्म जाँ’ड बनाउन

काठमाडौं सर्वोच्च अदा’लतले बढिमा ५ लिटर घ’रेलु र’क्सी र १० लिटरसम्म जाँ’ड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँ’डर’क्सी पार्न नदिन भनेको छ। न्या’याधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इ’जलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल अ’सरलाई ध्यानमा राखी जाँ’डर’क्सीको सीमा तोकिदिएको हो।

यस विषयमा अनुगमन, नि’यमन र नि’यन्त्रणका लागि मौ’जुदा का’नुनमा क’डाइ गर्न पनि सर्वोच्चले सरकारका निकायलाई आदेश दिएको छ। गत माघमा भएको फै”सलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्लेख छ।

‘एकपटकमा पाँच लिटरसम्म रxक्सी र दस लिटरसम्म जाँ’ड वर्षमा ६ पटक पाउने भनी का’नुनले गरेको व्यवस्थाअनुरूप नै सूचनादाताहरूले उत्पादन गरे÷नगरेको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाउनू’, फैसलामा लेखिएको छ, ‘इ’जाजत’पत्रवालाले प्रत्येक बो’तलमा अ’न्तशुल्क टिकट टाँ’सेको म’दिरा मात्र बिक्री गरेको छ वा छैन भन्ने प्रभावकारी अनु’गमन गरी कानुनको का’र्यान्वयनलाई प्र’भावकारी बनाउनू।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!