Saturday, December 3, 2022
Home > समाचार > फेरि १८ दिन लकडाउन हुन सक्ने!

फेरि १८ दिन लकडाउन हुन सक्ने!

काठमाडौ । सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो । समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ ।

यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो । लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।

बाटो खन्दाखन्दै खसेको पहिरोमा डोजर चालकको मृ’त्यु
अर्घाखाँची : प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा डोजर चालकको मृ’त्यु भएको छ। अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृ’त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन डोजरबाट हामफालेका चालकलाई डोजरसँगै पहिरोले पुरेको र उनको घटनास्थलमै ज्यान गएको डिएसपी मल्लले जानकारी दिए। डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

ओम्नीलाई कालोसूचीमा नराख्न सर्वोच्चकाे अन्तरिम आदेश

सर्वो,च्च अदालतले स्वा,स्थ्य सा,मग्री खरिद अनि,यमिततामा मुछिएका ओ,म्नी बि,ज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई त,त्काल का,लोसूचीमा न,राख्न अ,न्तरिम आदेश दिएको छ । न्यायाधीश पु,रुषोत्तम भण्डारीको एकल इजलासले सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओ,म्नीलाई कालो सूचीमा राख्ने निर्णय गरेपछि त्यसविरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो । लक’डाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता र,द्द गरेको थियो ।

Leave a Reply