Wednesday, November 30, 2022
Home > समाचार > दुःखद खबरः घरको छतबाट खसेकि १३ बर्षिया कृतिका रहिनन्

दुःखद खबरः घरको छतबाट खसेकि १३ बर्षिया कृतिका रहिनन्

काठमाडौं । विर्तामोड नगरपालिका–५ मा मा’वली घरको छतबाट लडेर १३ व’र्षीया कृतिका भण्डारीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि मामा दुर्गा थपलियाको चारतले छतबाट तल हेर्ने क्रममा अचा’नक ल’डेर स’ख्त घा’इते भएकी थिइन् । समाचार मनास्लुखबरमा छ ।

उनलाई तत्काल उपचारार्थ बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो । उनी पाँच दिनअघि मात्र काठमाडौँबाट मावली घरमा आएकी थिइन् । विर्तामोडमा मा’वली घरको छतबाट लडेर कृतिका भण्डारीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि यस्तो भएकाे थियो । ***समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply