Saturday, December 3, 2022
Home > समाचार > बिहानै प्यूठानबाट आयो यस्तो दुःखद खबर

बिहानै प्यूठानबाट आयो यस्तो दुःखद खबर

झिमरुक । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मु त्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग)मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका–८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृ त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ ।

बुढाले बुढीसँग तलब मागेपछि? भिडियोमा हेर्नुहोस्

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्वबर १ का पेम्पा छिरिङ लामाका १७ वटा बाख्रा छन् । १७ वटा बाख्रा हेर्न पेम्पा श्रीमतीलाई समेत सँगै लिएर जान्छन् । घरको काम धन्दा भ्याएपछि आफुपनि श्रीमानसँगै बाख्रा चराउन गोठालो आउने उनकी श्रीमती इटी लमिनीले बताइन् ।

तीन छोरछोरी हुर्केर अहिले आफ्नै खुट्टामा उभिन लागेका छन् । उनीहरु आफ्नो भविष्य खोज्दै बिगत केहि बर्षदेखि काठमाण्डौ बस्दै आएका छन् ।

पेम्पा र इटी भने छोराछोरीलाई काठमाण्डौमा भविष्य खोज्न पठाएर यीनै बाख्रासँग रमाइरहेका छन् । खेतीपाती गर्ने खेतबारी नभएपछि आफुहरु बाख्राकै भरमा बाँचेको इटी लमिनी बताउछीन् ।

सुरुमा तीन वटा बाख्रा खोरमा ल्याएर उनीहरुले बाख्रा पालन सुरु गरेका थिए । अहिले तीन बर्षको अवधिमा उनिहरुको गोठमा १७ वटा बाख्रा छन् । यीनै बाख्रा बेचेर उनिहरुको गुजरा चलिरहेको छ ।

भिडियोः

Leave a Reply