Tuesday, October 27, 2020
Home > भिडियो > बालकोटमा रहेका भुस्याह कुकुरहरुलाई रेबिज भ्याक्सिन (भिडियो सहित)

बालकोटमा रहेका भुस्याह कुकुरहरुलाई रेबिज भ्याक्सिन (भिडियो सहित)

काठमाण्डौं,असोज १२ । विश्व रेबिज डे का दिन बालकोटमा रहेका भुस्याह कुकुरहरुलाई रेबिज को भ्याक्सिन दिईएको छ । सोमबार भ्वाइस अफ एनिमाल नामक संस्थाको सकृयातामा बालकोट वरपर रहेका कुकुरहरुलाई भ्याक्सिन दिईएको हो ।

लकडाउनमा पनि खाना ब्यवस्था गरिएको र अहीले प्रत्येक बर्ष झैं यस बर्ष पनि भ्याक्सिन दिएको संस्था कि अध्यक्ष रुपा अधिकाले बताउनु भयो । आवाज बिहिनहरुको आवाज बन्दै सन २०१५ देखी सो संस्था बालकोट वरपरका बेवारीसे कुकुरहरुलाई खाना र श्वास्थ्य उपचार गर्दै आएको छ ।

हेर्नुहोस भिडियो:

केहि तस्विरहरूः

Leave a Reply

error: Please Dont Copy My Content!! !!