Saturday, October 24, 2020
Home > अपराध > आमासंग मिलेर ८ वर्ष देखि आफ्नै दाईले बहिनीलाई सोच्नै नसकिने गरेकाे घटना बाहिरिएपछि…

आमासंग मिलेर ८ वर्ष देखि आफ्नै दाईले बहिनीलाई सोच्नै नसकिने गरेकाे घटना बाहिरिएपछि…

एजेन्सी । भारतको लखनऊमा एक दाईले आफ्नी नाबालिग बहीनीलाई ८ वर्ष देखि सो च्नै नसकिने का म गर्दै आएको रहस्य खुलेको छ । अझ थप अनौठो त के भने त्यो कुरा उनीहरुको आमालाई पनि थाहा थियो । छोरीले आमालाई आफ्नो दाईले नै य स्तो नरा म्रो काम गरिरहेका छन् भनेर सुनाउँदा आमाले उल्टै दाईलाई साथ दिइन् । ती बालिकालाई थाहा छैन दाईले कहिले देखि त्य स्तो गर्दै आएका थिए । उनलाई ८ वर्ष देखिको भने कुरा याद छ ।

उनलाई नाबालक अवस्था देखि नै आफ्नो घरमा त्यस्तो सो च्नै नसकिने का म हुँदै आउँदा पनि आमाले आफुलाई साथ दिनुभन्दा पनि दाईलाई नै साथ दिएपछि अहिले ति किशोरी प्रहरीकहाँ पुगेकी छन् । उनले आफु माथि भएको घटनाका बारेमा बताएपछि प्रहरी पनि छक्क परेको छ । उनको उ जु री सुन्ने बित्तिकै डिएसपी सहित अन्य प्रहरी अधिकारीको टोलीले उनकी आमा र दाईलाई पक्राउ गरी घटनाको अ नु स न्धान सुरु गरेको छ ।

अहिले ति किशोरी १६ वर्षकी भएकी छन् । उनले आफुलाई सानै उमेर देखि य स्तो का म हुँदै आएको जानकारी प्रहरीलाईइ दिएकी छन् । अचम्मको कुरा त के छ भने किशोरीकी आमा एउटी नर्स हुन् । नर्स आमाले सबै कुरा थाहा पाएर पनि चु प लागेर बस्नु भने पछि उनी प्रहरी कहाँ न्या य खोज्न गएकी हुन् । दाईले पनि यो कुरा सार्वजनिक गरे ज्या न लि ने ध म्की दिएका थिए ।

यो पनि हेर्नुसः मन्त्रिपरिषद् यस्ता छन् निर्णय

काठमाडौं । मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ । आआइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उनको भनाइ छ । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे पनि चर्चा चलेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!