Thursday, December 9, 2021
Home > समाचार > दसैंले निम्त्याएको दशा: नुवाकोट बस दुर्घटनाको कहालीलाग्दो दृश्य, हेर्नुस् १० फोटोमा

दसैंले निम्त्याएको दशा: नुवाकोट बस दुर्घटनाको कहालीलाग्दो दृश्य, हेर्नुस् १० फोटोमा

काठमाडौँ । नुवाकोटको खरानीटारबाट काठमाडौँ आउन लागेको यात्रुबाहक बस दुर्घटना हुँदा ४४ यात्रु घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्थामा गम्भिर रहेको छ।नुवाकोटको खरानीटारबाट काठमाडौँका लागि छुटेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा घाइते भएका मध्ये १३ जनालाई उपचारका लागि काठमाडौँ ल्याइदै छ। बसमा प्राय दसैँका लागि किनमेल गर्ने यात्रुहरु सवार थिए।

हेर्नुहोस कहालीलाग्दो तस्वीरहरु:

Leave a Reply

error: Please Dont Copy My Content!! !!