Saturday, December 3, 2022
Home > समाचार > साउदी अरब जान भारततिय नागरिक लाइ लाग्यो प्रतिबन्ध कुनकुन देश परे लिस्टमा हेर्नुहोस

साउदी अरब जान भारततिय नागरिक लाइ लाग्यो प्रतिबन्ध कुनकुन देश परे लिस्टमा हेर्नुहोस

रियाद । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै ।

साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिना लाई साउदी अरबले प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिइने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरु लाइ भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने ।

गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।डिसि नेपाल बाट साभार

Leave a Reply