Saturday, December 3, 2022
Home > अपराध > सुशान्त प्र’करण : रियापछि यी ४ अभिनेत्री तनावमा, बयानका लागि उपस्थित हुने आ’देश

सुशान्त प्र’करण : रियापछि यी ४ अभिनेत्री तनावमा, बयानका लागि उपस्थित हुने आ’देश

बलिउड अभिनेता सुशान्त सिंह राजपुत सं’सारबाट बिदा भएकाे ३ महिना बितिसकेकाे छ । तर पनि सुशान्तकाे नि’धनकाे बिषय अझै सु’ल्झन सकेकाे छैन ।यसैबिच पछिल्लाे समय सुशान्त प्रकरणमा ड्र’ग्सको के’स जोडिएपछि कथित प्रमेकि रिया चक्रवति यतिबेला हि’रासतमा बस्नु परेकाे छ भने कैयाै अन्य बलिउडकर्मिहरू पनि यस मामिलामा तानिएका छन् ।

रिया हिरासतमा बसिरहदा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार अन्य चार जना बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई बयानका लागि उपस्थित हुने आ’देश दिएको छ ।

प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)का अनुसार एउटा च्याटबाट उक्त मामिलामा तानिएकि अभिनेत्री दीपिका पादुकोणलाई सो’धपुछका लागि एनसिबीले शुक्रबार, अभिनेत्री रकुल प्रीत, सुशान्तकी म्यानेजर रहिसकेकी श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटालाई बिहीबार र सारा अलि खान र श्रद्धा कपुरलाई शनिबार बोलाइएको छ ।

Leave a Reply