Wednesday, October 21, 2020
Home > समाचार > स्याङ्ग्जाबाट आयो अत्यन्तै दुःखद खबरः पहिरोले एकै घरका ५ जनाकाे ज्यान लियो!

स्याङ्ग्जाबाट आयो अत्यन्तै दुःखद खबरः पहिरोले एकै घरका ५ जनाकाे ज्यान लियो!

स्याङ्ग्जामा भिषण पहिरो गएकाे छ । वालिङ नगरपालिका वठा नम्बर १४ तमाधि स्थित गएकाे पहिरोमा परि एकै घरपरिवारका ५ जनाको ज्यान गएकाे छ भने एक जनालाइ जिउँदै उद्दार गरिएकाे छ ।

पहिरोमा पनि अन्य मानिसहरू पनि हाताहात हुन सक्ने भन्दै नेपाल प्रहरी र ससश्त्र प्रहरीद्वारा उद्दार कार्य भैरहेकाे छ । पहिरोमा परि क्षति भएकाे अन्य धनमालहरू के के छन भन्ने कुरा यकिन हुन सकेकाे छैन । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!