Wednesday, October 21, 2020
Home > प्रवास > बिदेशबाट शव र पासपोर्ट आएकाे सरस्वतीकाे यस्तो अचम्मकाे कहानी, ८ बर्षपछि जिउँदै

बिदेशबाट शव र पासपोर्ट आएकाे सरस्वतीकाे यस्तो अचम्मकाे कहानी, ८ बर्षपछि जिउँदै

काठमाडौ । एक महिला वैदेशिक रोजगारीका लागि साउदी गएकी थिइन् । रुपन्देहीकी सरस्वती घिमिरे वैदेशिक रोजगारीका लागि साउदी पुगेकी थिइन् । तर केही समय पछि उनको नि’धन भयो भनेर साउदीवाट महिलाको श’व पठाइएयो । श’वले सरस्वतीको लुगा लगाइएको थियो, सरस्वतीकै पासपोर्ट श’वसंगै पठाइएको थियो । यसरी श’व आएपछि परिवारका सदस्यले उनको धार्मीक रिति रिवाज अनुसार काज किरि’या समेत गरिएको थियो ।

८ वर्ष अघि नै नि’धन भयो भनेर अन्तिम सं’स्कार गरिएको सरस्वती अहिले जे लमा छन् भन्ने कुरा खुलेपछि परिवारका सदस्यले न्याय चाहियो भन्दै मिडियामा आएका छन् । परिवारका सदस्यले नि’धन भयो भनेर काज कि’रिया गरेको ८ वर्ष पछि सरस्वतीले म जे लमा छु भनेर फोन गरेकी छन् । फोन सम्प’र्कमा आएकी सरस्वतीले आफु कसरी जे लमा पुगिन् भन्ने कुरा खुलाएकी छन् ।

साउदीमा कामका लािग गएकी सरस्वती जसको घरमा काम गर्न बसेकी थिइन् सोही घरको महिलाले आफ्नो श्रीमानको ज्या’न लिइन् । अनि सरस्वतीलाई जे लमा पठाइयो । उनकै सामुन्ने अर्को महिलाको श’वलाई सरस्वतीको लुगा लगाएर पासपोर्ट सरस्वतीको राखेर नेपाल पठाएको उनले बताएकी छन् । उनले आफ्नो मालिकको नाम पनि थाहा नभएको बताएकी छन् ।

उनले आफु बसेको मालिकको घर कुन ठाउँमा थियो त्यो पनि आफुलाई थाहा नभएको बताएकी छन् । त्यो घरमा बसेको ६ महिना पछि नै उनी माथि त्यस्तो घ’टना भएको हो । महिलाले आफ्नो श्रीमानको ज्या’न लिएपछि सरस्वतीलाई श’व नजिकै राखेर फोटो खिचाइन् । त्यो अदालतवाट पनि पुष्टि भइसकेको छ ।

तर त्यसको लागि मालिकले जिम्मा लिएपछि मात्र सरस्वती जेलवाट निस्कन पाउँछिन् । तर त्यो मालिक महिलाले जिम्मा नलिइदिएका कारण आफु निस्कन नपाएको सरस्वती घिमिरेले बताइन् । समाचार एबिसँसार डटकममा प्रकाशित छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!