Wednesday, November 30, 2022
Home > समाचार > १३६ यात्रु बोकेर दुबई जान लागेको विमान दुर्घटना

१३६ यात्रु बोकेर दुबई जान लागेको विमान दुर्घटना

३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको विमान उडान भर्न टेकअफको क्रममा दुर्घटनाग्रस्तएजेन्सी। १३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । भारतिय मिडियाका अनुसार उडान भर्न टेकअफको क्रममा एयर इण्डियाको उक्त विमान तमिलनाडुको त्रिची विमानस्थलमा दुर्घटना भएको हो ।बोइङ ७३७–८०० विमान दुबइ जाँदै थियो ।

टेकअफका क्रममा विमान एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएको उक्त जहाज दुर्घटना भउको हो । भित्तामा ठोक्किएपछि विमानलाई मुम्बइको छत्रपति शिवाजी विमास्थलमा आकस्मिक अवतरण गराइएको छ ।विमानमा भएका सबै यात्रु सुरक्षित भएको बताइएको छ ।। सबै यात्रुलाई अर्को विमानमा दुबइ पठाइएको छ । विमानमा चरा ठोक्किएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जाँच पूरा हुँदासम्मको लागि पाइलट र कोपाइलटलाई ड्युटीबाट हटाइएको छ ।

 

Leave a Reply