Monday, October 26, 2020
Home > समाचार > अनसनरत डा. केसी माथिकाे ज बरज स्तीपछि गगन थापा आ क्रोशित, सरकारले पतनकाे बाटो खोज्यो!

अनसनरत डा. केसी माथिकाे ज बरज स्तीपछि गगन थापा आ क्रोशित, सरकारले पतनकाे बाटो खोज्यो!

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका सांसद तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले डा. गोविन्द केसी माथि गरेको अभद्रव्यवहार प्रति आपत्ति जनाएका छन् ।

नेता थापाले फेसबुक मार्फत यो व्यवहारले क्रुरताको पराकाष्ट नागेको बताएका छन् । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ भन्दै आक्रोशित भएका छन् नेता थापा ।

नेता भट्टराईले लेखेका छन्, ‘सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!