Monday, October 26, 2020
Home > मनोरञ्जन > पहिलो रात,त्यो प्रेमिका संगको (भिडियो सहित)

पहिलो रात,त्यो प्रेमिका संगको (भिडियो सहित)

शुक्रबार बिदा को दिन राजनीति मा अल्लि चासो राख्ने म त्यसै माथी दलिय बहस चलिरहेको थियो संसद भबन भित्र २ दिन अगाडी नै कुर्ची हानाहान गरेको खबर बहिरिएको थियो

त्यसैले पनि कस्ले के भन्यो के के हुँदै छ उत्सुक हुँदै न्युज हरु नियाल्दै थिए ।टुंग गर्दै म्यासेन्जर म्यासेज आयो केन्द्रिय ध्यान लाई बिथोल्दै म्यासेज हेरे (नाम परिबर्तन) टिना को रहिछ उन्को घर काठमाडौं सम्बन्ध को सुरुवात फेसबुक देखि नै भएको थियो भेट्ने अबसर भने मिलेको थिएन ।hello k x karan ?प्रती उत्तर ठिकै छु तिमि ।म्यासेज पुग्न साथ रिप्लाई आयो “म पनि ठिकै छु ”न्युज तिरको ध्यान भङ्ग भयो सवै ध्यान उनी तिरै लुब्ध भयो सम्बाद निकै हुँदै गयो । यस्तो अनुभुती भएको थियो मानौ हामी संगै छौ अजै त्यसै माथी घुमौरो अनि छड्के पारा ले कुरा निकै लम्बिदै थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

error: Please Dont Copy My Content!! !!