Friday, October 23, 2020
Home > समाज > बिहेपछि पतिको घर गइरहेकि दुलही अचानक नदिमा हाम्फालेपछि…

बिहेपछि पतिको घर गइरहेकि दुलही अचानक नदिमा हाम्फालेपछि…

एजेन्सी। भारतको राजस्थानमा भर्खरै बिवाह भएको महिलाले पतिको घर जाँदै गर्दा नदीको पुलबाट हाम्फालेकी छन् । अल्लाहपुर गाउँमा धुमधामसित युवतीको विवाह भएको थियो । बिहेपछि युवती आफ्ना पतिका साथ कारमा घर जाँदै गर्दा चम्बल नदीको पुल पुगेपछि दुलहीले बान्ता आएको भन्दै गाडी रोक्न लगाइन् ।

त्यसपछि उनी गाडीबाट निस्किएर पुलको रेलिङमा चढेर नदीमा हामफालेकी हुन् । प्रहरीले गाउँलेहरूको सहयोगमा गोताखोरहरूलाई दुलहीको खोज गर्न लगाएको छ । तर, अहिलेसम्म दुलहीको अत्तोपत्तो छैन ।विवाहका बेलामा युवती खुशी देखिएको उनका परिवारका मानिसहरु बताउँछन् । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!