Thursday, October 29, 2020
Home > समाचार > कैलाली: अत्तरियाकी एक जवान महिलाले श्रीमान हुँदाहुँदै यस्ताे हर्कत गरेपछि..

कैलाली: अत्तरियाकी एक जवान महिलाले श्रीमान हुँदाहुँदै यस्ताे हर्कत गरेपछि..

एक जना श्रीमानले फेसबुकमा आफ्नी श्रीमतिले धाेका दिएकाे भन्दै यस्ताे आग्रह गरेका छन् । उनले फेसबुमा त्यस्ताे लेखेपछि धेरै शेयर भएकाे छ । उनले यस्ताे लेखेका छन् । दुई हात जोडेर तपाइहरुलाई बिन्ती गर्दै छु सबैले शेयर गर्दिनु होला । अत्तरिया कैलाली बस्ने हाल भारत को हरियाणा मा रोजगारीको लागि म संग बस्दै गरेकी धोकेबाज मेरि श्रीमति लक्ष्मी पौडेल हिजो म कोठा बाट डिउटि गएका बेला कोठा बाट निसकेर साँझसम्म कोठामा नफेके पछि खोजतलास गर्दा उनी अर्कै केटासंग भागेको थाहा भयो । अहिले मेरो सानो एक बर्ष को छोरो छ । यो सानो बालक को बिच्च्ली भएको छ । बच्चाले आमा आमा भनेर चिच्याउदै छ म एक्लै यो कर्म भुमीमा लुटेर गैइ । अहिले फरार भएकी छ सम्पर्कमा छैन । साथै म सङग भएको जति २ तोला सून र ३ लाख रूपियाँ लिएर गएकी छन तपाइको १ शेयर ले यो १ बर्श को बालक ले नया जीवन मिल्ने छ ! तपाईले यो मेरो श्रीमति कतै देख्नु भो भने मेरो नमबर मा खबर गरीदिनुहोला र खबर गर्ने ब्यक्ती लाई ३० हजार नगद इनाम दिने छु पिलिज सहयोग गर्दिनु होला । साथीहरू सेर गरीदिनुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!