Monday, July 12, 2021
Home > समाचार > निर्मला हत्या प्रकरण : एसपी विष्ट पहिलो पटक मिडियामा , गोप्य रहस्य यसरी खोले ! भिडियो सहित हेरेर शेयर गर्नुहोस

निर्मला हत्या प्रकरण : एसपी विष्ट पहिलो पटक मिडियामा , गोप्य रहस्य यसरी खोले ! भिडियो सहित हेरेर शेयर गर्नुहोस

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको ७६ दिन भइसकेको छ । घट्नाले ३ महिना छुनै लाग्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन् ।

यस घटनामा तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी विष्ट सहित अन्य केहि प्रहरी निलम्बनमा परिसकेका छन् । स्थानियले एसपी विष्टको घट्नामा संलग्नता रहेको भनेर दाबी गरिरहेका छन् ।

घट्नाको लामो समय सम्म सञ्चार माध्यममा नआएका एसपी विष्ट पहिलो पटक प्राईमटाइम टेलिभीजनको लोकप्रिय कर्यक्रम जनता जान्न चहान्छन्मा आएका छन् । केहि खुलासा र आफ्नो पक्षमा तर्क राखेका छन् । बाँकी हेर्नुहोस् भिडियो रिपोर्टमा

Leave a Reply

error: Please Dont Copy My Content!! !!