Sunday, December 5, 2021
Home > समाचार > भर्खरै अशोक दर्जिको घर बाट आयो यस्तो खबर – भिडियो सहित हेरेर शेयर गरौ

भर्खरै अशोक दर्जिको घर बाट आयो यस्तो खबर – भिडियो सहित हेरेर शेयर गरौ

झापाका एक चर्चित बाल गायक अशोक दर्जीलाइ नचिन्ने सायद कम मानिस मात्र होलान । युटुबमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।भाद्र ४ गते अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रम राखिएको थियो ।

घर हस्तान्तरणको कार्यक्रम सकिए लगतै गायक टंक बुढाथोकी , ए आर बुढाथोकी , अशोक दर्जीका साथै डिजे रुपक युएइ गएका छन् । देश विदेशबाट अहिले अशोकं दर्जी र टंक बुढाथोकीलाइ कार्यक्रमको धेरै माग आउने गरेको छ । अशोक दर्जीको घर हस्तान्तरण भएको करिब २ महिना पछि हाम्रो टिम जाँदा धेरै कुराहरु परिबर्तन देखिएको छ साथै अशोक दर्जीका बुबाले अन्य कुराहरु गरेका छन् । अशोक दर्जीका बुबा आमाले के गर्दैचन त आजकल ? तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!