Monday, October 26, 2020
Home > भिडियो > टिकटक स्टार २बर्षको समाईराले एलिजा गौतमसंग गाइन पहिलो दशैं गीत… हाैसलाका लागि शेयर गराैं (भिडियो)

टिकटक स्टार २बर्षको समाईराले एलिजा गौतमसंग गाइन पहिलो दशैं गीत… हाैसलाका लागि शेयर गराैं (भिडियो)

नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत को सुटिङ्ग सम्पन्न भए संगै नायिका एलिजा गौतम र सोहि गीतमा खेलेकी बाल कलाकार समाईरा थापा संगै गुराँस ढकालले अभिनय गरेको गीत ‘सानु’बजारमा आउने भएको छ।डी ए आर मुभिजले बजारमा ल्याउने उक्त गीतको सुटिङ्ग सकिएको छ।

गीतमा समिक्षा अधिकारी ,प्रताप दास र आयुसा गौतमले आवाज दिएको छ भने गीतमा शब्द कमल सरगम र संगीत घमेश दुलालले गरेका छन।प्रभावन जे ले निर्देशन गरेको उक्त गीतको भिडियो केहि दिनमै आउदै छ। उक्त गीत संग जोडिएर गरिएको यो बिशेष कुराकानी हेरेर मन परे शेयर पनि गरिदिनुहाेला

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!