Saturday, October 24, 2020
Home > Uncategorized > नायिका करिश्मा राजनितिपछि तरकारी खेतीमा रमाउँदै… भिडियो हेर्नुहाेस

नायिका करिश्मा राजनितिपछि तरकारी खेतीमा रमाउँदै… भिडियो हेर्नुहाेस

काठमाडौं । नायिका करिश्मा मानन्धरले ललितपुरमा फार्म हाउस खोलेर तरकारी खेती सुरु गरेकी छिन् । उनको फार्म हाउसमा माछा पोखरी सहित विभिन्न जातका तरकारी पाइन्छ । ललितपुरको गोदामचौरमा दुई वर्षअघिदेखी खेती सुरु गरेकी करिश्माले अघिल्ला वर्ष धान खेती गरेकी थिइन् ।

कोरोना संक्रमणपछि तरकारी खेती सुरु गरेकी करिश्मा यसपाली पानी धेरै परेकाले तरकारी अलि ढिला भएको बताउछिन् । चलचित्रमा अभिनय गर्दा गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी करिश्मा राजनीतिमा उदाउन नसकेको हुनाले नै अहिले उनी कृषि पेशातिर सक्रिय भएको बताउँछिन् ।

भिडियो हेर्नुहाेसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!