Saturday, September 26, 2020
Home > समाज > सुर्खेतमा घ;ट्यो घि’नलाग्दो घ’टना; साथीको जन्मदिन मनाएर फर्किँदा… (भिडियो सहित)

सुर्खेतमा घ;ट्यो घि’नलाग्दो घ’टना; साथीको जन्मदिन मनाएर फर्किँदा… (भिडियो सहित)

सुर्खेत -सुर्खेतको पञ्चपुरी नगरपालिका –४, बरैचेकी १४ वर्षीया बालिका ब’ला’त्कृ’त भएकि छन् । पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा ब’ला’त्कृ’त भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा जा’हेरी दिएको थियो ।

परिवारको जा’हेरीको आधारमा पञ्चपुरी नगरपालिका–८, का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा प्रकाशले जन्मदिनको पार्टीमा बोलाएको र पछि फर्किदा बाटोमा ब’ला’त्का’र गरेको पाइएको छ । यसबारे थप अनसन्धान भइरहेको छ’ डीएसपी घर्तीले भने । यो समाचार अनलाइन खबरमा प्रकाशित छ ।

समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहोस् ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!