Wednesday, September 30, 2020
Home > भिडियो > कुलमान समर्थकलाइ यसरी लखेटी लखेटी गिरफ्तार गरिएपछि… (भिडियो सहित)

कुलमान समर्थकलाइ यसरी लखेटी लखेटी गिरफ्तार गरिएपछि… (भिडियो सहित)

काठमाडौं- कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण निर्देशक बनाउनुपर्ने मागसहित विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । यसैक्रममा आज काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन गर्नेलाई प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको छ ।

४ वर्ष कार्यकाल सकेर घिसिङ मंगलबारदेखि विद्युत प्राधिकरणबाट बिदा भएका छन् । उज्यालो नेपाल निर्माणका अभियन्ता बनेका घिसिङलाई पुन: प्राधिकरणमा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!