Saturday, September 26, 2020
Home > समाचार > रबि लामिछानेले फेसबुकमा लेखे यस्तो भावुक स्टाटसः Just कुलमान घिसिङ..

रबि लामिछानेले फेसबुकमा लेखे यस्तो भावुक स्टाटसः Just कुलमान घिसिङ..

कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ । यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरालागि” महा पाप हो। प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु। लेकिन, किन्तु, But, परन्तु, तर… केहि होइन,Just कुलमान घिसिङ..

रबि लामिछानेकाे फेसबुक बालबाट जस्ताकाे तस्तैः

*** समाचारका अन्य भिडियोहरू हेर्न तल क्लिक गर्नुहाेला ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!