Saturday, September 26, 2020
Home > अपराध > रमाइलो खेल हो भन्दै १४ वर्षीया बालिकासँग यी पुरुषले गरे यस्तो घीनलाग्दो हर्कत… हेर्नुस्

रमाइलो खेल हो भन्दै १४ वर्षीया बालिकासँग यी पुरुषले गरे यस्तो घीनलाग्दो हर्कत… हेर्नुस्

एजेन्सी । एक १४ वर्षीया बालिकाको पेटमा ४९ वर्षीय पुरुषले बच्चा बसाएर फ’रार भएको छ । भारत, छत्तिसगढ राज्यको रायपुर शहरको मोवा क्षेत्रमा एक ४९ वर्षीय पुरुषले १४ वर्षीया ना’बालिग केटीलाई शा’री’रिक, स’म्ब’न्ध राख्दै आएका थिए । बच्चा ग’र्भवती भएको बेला परिवारलाई सबै कुरा थाहा भयो । ति पुरुषलाई शनिबार साँझ प’क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कुरा के भने ति पुरुष आफै दुई बच्चाहरूको बाबु हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनी सन्तोष मोहल्ला क्षेत्रमा बस्छन् । ति पुरुष सन्तोष मोहल्लामा बस्छन् । एक बर्षसम्म उनले बालिकालाई भ्र’मित पारिरहेका थिए । उनले जहिलै खेल्न आउ भन्दै आफ्नो घरमा बोलाउने गर्थे । त्यसपछि कहिलेकाँही चकलेट दिएर, कहिलेकाहिँ अरु चीजहरुमा प्रलोभन देखाएर बालिकालाई आफ्नो वसमा लिने गर्दथे ।

सुरुवातमा उनले ग’ल’त तरिकाले विभिन्न स्था’नमा छुने गर्थे । यसपछि ति पुरुषले छोरी समान बालिकासँग शा’र’री’क स’म्ब’न्ध राखेको बताइएको छ । घ’टना पछि बालिकालाई उनले कसैलाई भनेमा परिवारका सदस्यहरूसहित सबैलाई ख’त्त’म पार्ने जोड दिने गरेका थिए । यसकारण बालिकाले कसैलाई केही भन्न सकिनन् ।

आफुमाथि भएको उक्त ह’र्कत लगातार स’हँदै गइन् । तर हालै बालिकाको अवस्था बि’ग्रँदै गयो । जब उनलाई अस्पताल पुर्याइयो तब बालिकाको पे’टमा ब’च्चा भएको कुरा खुल्न आयो । यो सब भएपछि परिवारले सोध्दा, ती बालिकाले सम्पूर्ण घ’ट’नाको बारेमा बताइन् । बालिका अस्पताल र प्रहरीकोमा पुगिन् भनेपछि त्यो पुरुष भागेको थियो ।

तर उसलाई प्रहरीले प’क्राउ गर्यो । यस मुद्दामा प्रहरीले पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । भारत, छत्तिसगढ राज्यको रायपुर शहरको मोवा क्षेत्रमा एक ४९ वर्षीय पुरुषले १४ वर्षीया ना’बालिग केटीलाई शा’री’रिक, स’म्ब’न्ध राख्दै आएका थिए । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!