Saturday, September 26, 2020
Home > समाज > प्रहरीले रि पोर्ट लिन बोलाएर २१ बर्षिया युवतीलाइ यस्तो गरेपछि… हेर्नुस्

प्रहरीले रि पोर्ट लिन बोलाएर २१ बर्षिया युवतीलाइ यस्तो गरेपछि… हेर्नुस्

समाचार केहि समय अगाडिकाे हा । आफ्नो कार्यालयमा पुलिस रि पोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वा र्टरमा लगेर बला त्कार गरेको भन्दै उ जुरी परेको छ । अहिले स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती क रणीसम्बन्धि कसूरमा कि टानी जाहेरी दर्ता भएको हो। – अन्य मन पर्ने समाचारहरूकाे भिडियो हर्नु तल क्लिक गर्नुहाेस््***

खिउजुले गत मंसिर ३० गते युवतीलाई बला त्कार गरेको उजुरीमा दावी गरिएको छ । त्यतिबेला खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत थिए । पी डित युवती र उनका आफन्त आएर बिहीबार महानगरीय प्रहरी परिसर जावलाखेलमा जा हेरी दिएको र दर्ता पनि गरेको परिसरकी प्रवक्ता दुर्गा सिंहले बताइन् । सिंहले जाहेरी दर्तापछि आवश्यक का रबाही अगाडि बढाउने बताएकी छन् ।

चितवनमा अस्पतालबाटै फैलियो कोरोना

चितवनमा कोरोना अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको कोरोनाको माध्यम अस्पताल बनेको पाइएको हो ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उहाँले बताए ।

यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा स’ङ्क्’रमण भएको बताएको उनले जानकारी दिए । तिवारीले भने, “जिल्लामा जम्मा स’ङ्क्रम’णको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।”

अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा कोरोना देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको कोरोना बढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा कोरोना फैलिएको पाइएको छ । – अन्य मन पर्ने समाचारहरूकाे भिडियो हर्नु तल क्लिक गर्नुहाेस््***

Leave a Reply

error: Please Dont Copy My Content!! !!