Saturday, September 26, 2020
Home > समाचार > गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा भेटिएपछि…

गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा भेटिएपछि…

इटहरी,। कवि, गीतकार तथा गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा मृ त फेला परेकी छन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराईको आफ्नै निवासमा मृ त फेला परेकी हुन् । उनले यस्तो निर्णय किन गरिन् भन्ने कुरा खुलेको छैन । सामाजिक सञ्जाललमा समेत निकै सकृय उनले आइतवार पनि एउटा भिडियो पोष्ट गरेको देखिएको छ । घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।

गायनमा समेत सक्रिय रहेकी भट्टराईले आइतवारसम्म आफ्नो फेसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गरेकी थिइन् । भट्टराईका पति, एक छोरा र एक छोरी छन् । भट्टराईले केही दिनअघि लोकप्रिय डेउडा गीत गाएर लोकप्रियता हासिल गरेकी थिइन् । टिकटकमा पनि गायिका निकै सकृय थिइन् । -समाचारकाे पुरा भिडियो हेर्न तल क्लिक गर्नुस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!