Thursday, October 1, 2020
Home > समाज > विवाह गर्छु भनेर प्रेमीले बोलाएर गएकी १४ बर्षिय किशोरीलाई ५ दिन सम्म ब’ला’त्का’र

विवाह गर्छु भनेर प्रेमीले बोलाएर गएकी १४ बर्षिय किशोरीलाई ५ दिन सम्म ब’ला’त्का’र

काठमाडौ । कञ्चनपुरमा एउटी १४ वर्षकी बा’लिकालाई ६ जनाले एउटा को’ठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए । आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् । तर ति युवकको नि’यत भने अ’र्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् । ५ दिन सम्म उनलाई ‘औ’ष’धी’ खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन् । अहिले उनका परिवारले ति युवहरु ‘बिरु’द्ध’ ‘उ’जु’री’ दिएका छन् । ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पनि आफु गएको ति बालिकाले बताएकी छन् । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक ग’र्नु’हो’ला’ ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!