Thursday, October 1, 2020
Home > समाचार > आमाको ज्यान लिने छोरालाई गाउँलेले समातेर प्रहरीलाई बुझाए

आमाको ज्यान लिने छोरालाई गाउँलेले समातेर प्रहरीलाई बुझाए

काठमाडौ । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको ज्यान लिएका छन्। बाह्रघरेनजिकै मुसहर बस्तीका २१ वर्षीय दिनेश ऋषिदेवले ब ञ्च रोले हा’नेर ५० वर्षीया आमा मीरा ऋषिदेवको ज्यान लिएका हुन्।

र क्सी खा’ए’र घर आएका दिनेश र आमाबीच विवाद भएको थियो। त्यस क्रममा दिनेशले ब’ञ्च’रोले हान्दा घटनास्थलमै मीराको निधन भएको दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

र’क्सी’को मा तमा दिनेशले आमालाई अन्धाधुन्ध ब ञ्च’रो’ले हा नेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए। ज्यान लिएका छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!