Saturday, September 26, 2020
Home > अन्तर्वार्ता > रवि लामिछाने र ऋषि धमलामध्ये एक जनालाई रोज्न भनेपछि कसलाई रोजिन् करिश्माले ? (भिडियो हेर्नुस्)

रवि लामिछाने र ऋषि धमलामध्ये एक जनालाई रोज्न भनेपछि कसलाई रोजिन् करिश्माले ? (भिडियो हेर्नुस्)

काठमाडौँ । नेपाली सिने जगतकि सदावहार नायिका करिश्मा मानन्धरले सन्तान फिल्मबाट नेपाली रजतपटमा पाइला टेकेकी हुन् । कलाकारिताको अलावा राजनीतिमा समेत हाम्फालेकी करिश्मा फिल्मका अवला सामाजिक संजनलमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘सन्तान’बाट करिअर सुरु गरेकी करिश्माले आफ्नै छोरीलाई फिल्ममा डेक्यु गराउने तयारीमा गरेको लामो समय भएता पनि सुखद खबर भने आइसकेको छैन ।

लकडाउनको समयमा फुर्सदिलि भएकी उनि एसईईको अध्ययन पूरा गरेर उच्च शिक्षा पढ्ने धोको पनि पुरा गर्ने गरेकी करिश्माले हालै एक अन्तरवार्तामा आँफुलाई पनि कोरोनाको डर लागेको बताएकी छिन् । सामाजिक संजालमा निकै सक्रिय सुन्दरी करिश्माले कोरोना कहरको समयमा मानसिक अवस्थालाई उच्च राख्न समेत सबैमा अनुरोध गरेकी छिन् ।

लामो समय देश बाहिर बसेर बसेर अनुभव संहालेकी करिश्माले सिने पत्रकार प्रकाश सुवेदीसँगको अन्रवार्ताका क्रममा चर्चित पत्रकार रवि लामिछाने र ऋषि धमला मध्ये एक जनालाई रोज्न लाउदा उनले भने ऋषिलाई रोजेकी छिन् । उनीसँग गरिएको यो रमाइलो अन्तरवार्ता हेर्नुहोस् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!