Thursday, October 1, 2020
Home > भिडियो > भाडामा बस्नेलाई चि’र्पटले हा’नेर विभ’त्स ह’त्या गरेपछि स्थानीयको आक्रोश, हेर्नुहोस् भिडियो

भाडामा बस्नेलाई चि’र्पटले हा’नेर विभ’त्स ह’त्या गरेपछि स्थानीयको आक्रोश, हेर्नुहोस् भिडियो

काठमाडौँ । काठमाडौँमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हि’र्का’एर एक जनाको ह’त्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको ह’त्या भएको हो । काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हि’र्का’एर ह’त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृ’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ह’त्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

भिडियो हेर्नुहोस-

Leave a Reply

error: Please Dont Copy My Content!! !!