Tuesday, September 29, 2020
Home > समाज > आफ्नी पत्नि प्रेमीको साथ रंगेहात भेटिएपछि शुरू भयो यस्तो बार्गेनिङ!

आफ्नी पत्नि प्रेमीको साथ रंगेहात भेटिएपछि शुरू भयो यस्तो बार्गेनिङ!

एजेन्सी । आँफुले प्राणभन्दा प्यारो ठानेकी पत्नि परपुरुषको अंगालोमा भेटीए पतिको हालत के होला ? पत्निले परपुरुषसँग सम्बन्ध कायम गरेकै कारण घरेलु हिंसा बढीरहेको समयमा भारतमा एक पतिले प्रेमीको साथमा ओछ्यानमा भेटिएकी पत्नीलाई पतिले रकम बार्गेनिङ गरेका छन् । घटना हो भारतको छत्तीसगढको ।

एक पुरुषले आफ्नी पत्नी प्रेमीको साथमा एउटै ओछ्यानमा देख्दा पनि केहि नगरी १० लाख रुपैयाँ मागेपछि पतिको यस्तो व्यवहारले पत्नी पनि आश्चर्यमा परिन् ।

कुरा मिलाउन पतिले आफ्नी पत्निका प्रेमीसँग १० लाख मागेपछि दिने सम्झौता भयो । तर ति पतिले पत्निलाई लिएर प्रहरी चौकी पुगे ।

विबाह अघि नै प्रेम रहेका युवकसँग ति महिलाले लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएको पतिले चाल पाए पनि यो पटक भने रंगेहात समाउन सफल भएसँगै ठूलो रकम बार्गेनिगं गरेका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!