Wednesday, September 30, 2020
Home > समाचार > ओली सरकारले दियो यस्तो खुशीकाे खबर, नसोचेकै सस्तियो पिसिआर टेस्ट!

ओली सरकारले दियो यस्तो खुशीकाे खबर, नसोचेकै सस्तियो पिसिआर टेस्ट!

काठमाडौं । अब नेपालमा सरकारी र निजी सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट हुनेछ । सरकारले कोरोना परीक्षणको लागि पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट र स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले शुल्क घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि पीसीआर टेष्टको शुल्क ५५०० थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!