Tuesday, September 29, 2020
Home > जीवनशैली > चर्चित पत्रकार रबि लामिछानेलाई जन्मदिनको धेरै धेरै शुभकामना !!

चर्चित पत्रकार रबि लामिछानेलाई जन्मदिनको धेरै धेरै शुभकामना !!

आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ ।

रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो ।जन्म दिनको शुभकामना दिदै रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेस बुकमा लेख्छिन ।

त्यस्तै सिधा कुरा जनता संगका प्रोड्युसर दिपक बोहराले पनि रबि लामिछाने लाई जन्म दिनको शुभकामना दिएका छन् । जन्म दिनको शुभकामना दिदै दिपक लेख्छन -जन्मदिनको धेरै धेरै शुभकामना रबी दाई !

अहिले रबि लामिछाने लाई शुभकामन दिने समर्थकका पोस्टले सामाजिक संजाल रंगिएको छ।

सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!