Friday, September 25, 2020
Home > भिडियो > मध्यराति बौद्धमा एक जना ठहरै, २ जना गिरफ्तार, यस्तो छ घटनास्थल (भिडियोमै हेर्नुस्)

मध्यराति बौद्धमा एक जना ठहरै, २ जना गिरफ्तार, यस्तो छ घटनास्थल (भिडियोमै हेर्नुस्)

काठमाण्डाैं । शनिबार मध्यरातमा राजधानीकै बाैद्धमा पर्ने नयाँ बस्तीमा एक सटरकाे अगाडि एक ब्यक्तिकाे श’व भेटिएकाे थियो । उक्त श’ब शंकास्पद केहि मानिसहरूले फाल्न लागेकाे भन्दै स्थानिय प्रहरीलाइ खबर दिएकाे र तत्काल नै प्रहरी घटनास्थलमा आएकाे भन्ने जनाइएकाे छ ।

त्यसपछि प्रहरी घटनास्थलमा तैनाथ रहेकाे र आज आइतबार बिहान उक्त शवलाइ एम्बुलेन्समा राखिएकाे छ । प्रहरीका अनुसार मृ’त श’व
स्थानिय अन्दाजी ४० बर्षिय पासाङ शर्पाकाे भएकाे जानकारी छ ।’

काठमाण्डाै महानगरपालिका बडा नम्बर छ का वडा सदस्य श्री जयराम पुडासैनीका अनुसार राति नै एक बजेतिर खबर पाएपछि आफु घटनास्थलमा आएकाे र श’ब सटर अगाडि राखिएकाे अवस्थामा भेटिएकाे जानकारी दिनुभयो ।

हिजोआज नेपाली समाजमा मान्छेहरू यति कठोर भएका छन् कि सानातिना विवादमै मान्छे कु’ट्ने, मा’र्ने सम्मका हर्कतहरू गर्छन् । भर्खरै घटेको यस घटनाका बारेमा सबै कुरा हेर्नुहाेला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!