Monday, September 28, 2020
Home > भिडियो > फेरि सिन्धुपाल्चोकमा गयो डरलाग्दो पहिरो, भिर खसेर बस्ति नै पुरिएपछि… (भिडियो सहित)

फेरि सिन्धुपाल्चोकमा गयो डरलाग्दो पहिरो, भिर खसेर बस्ति नै पुरिएपछि… (भिडियो सहित)

सिन्धुपाल्चोक,भदौ २८ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्बिसे न पा वडा न ७ नागबुचे बस्तीमा भिर खसेर बस्ती पुरेको खबर प्राप्त भएको छ । गएराति उक्त भिर खसेर बस्ती नै पुरिएको र ठुलो जनधनको क्षति भएको अनुमान गरिएको कुरा स्थानिय ॐ पार्क कि लीला नेपाल ले जानकारी दिनु भयो ।

अहिले सेना प्रहरी को टोली उक्त क्षेत्रमा जाँदै गरेको पनि नेपालले बताउनु भयो । स्थानिय स्रोतका अनुसार १३ वटा घर बगाएको बगाएको बताइएको छ ।

सो क्षेत्रमा धेरै क्षति हुन सक्ने अनुमान गरिएको छ । बाँचेर भागेकाहरुले फोन सम्पर्कमा आएपछि उक्त खबर सार्वजनिक भएको हो ।यस अघि पनि सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पहिरो गएको थियो ।

यो भिडियो पनि हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!