Tuesday, September 29, 2020
Home > समाचार > फेरि तिनकुनेमा टिपरले लियो ज्यान

फेरि तिनकुनेमा टिपरले लियो ज्यान

काठमाडौंको तीनकुनेमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

प्रदेश ३ ०१००३ क ४५६३ नम्बर टिप्परले बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।

गौतम मोटरसाइकलका चालक हुन्। राति पौने १० बजे टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो। घटनापछि टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!