Saturday, September 26, 2020
Home > प्रवास > दुबई का’ण्ड भन्दै यी युवतीको हेर्नै नसकिने ३ मिनेट बढिको भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस)

दुबई का’ण्ड भन्दै यी युवतीको हेर्नै नसकिने ३ मिनेट बढिको भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस)

निकै नै सुन्दर एक युवतीको बाथरुम भिडियो संसारभर भाइरल बनेको छ । ति युवतीले बाथरुममा छिरेपछि के-के गरिन्, त्यो सबै एक गो’प्य क्या’मेरामा कै’द गरिएको थियो । के छ भिडियोमा ? एक यु’वती बा’थरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै कपडा खोलेर झुण्ड्याउँछिन् । अब उनको श’रीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खोल्न लागेजस्तो गर्छिन् ।

*** समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

यो पनि: लकडाउनमा खान नपाएर कसैको मृ’त्यु भएमा प्रधानमन्त्रीलाई ह’तकडी लगाउनु पर्छः मेयर चौधरी

काठमाडौँ । इटहरीका मेयर द्वारीकालाल चौधरीले ल’कडाउनको बेला खान नपाएर कसैको मृ’त्यु भएमा प्रधानमन्त्रीलाई हत’कडी लगाउनु पर्ने बताएका छन् । उनले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी गरेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको थिए ।

एउटा छलफलमा मेयर चौधरीले सो कुरा बताएका हुन् । उनले खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता नभए संघीय गणतान्त्रको जनता भएको बताए । लकडाउन गरेपनि सरकारले सबै नागरिकलाई खान दिनुपर्ने बताए । कसैले मुद्धा हाले सरकारलाई मु’द्धा लाग्ने बताएका छन् ।

यो भनेको पंचालयको जनता होइन, यो बहुदलकालको जनता पनि होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हो , त्यसैले भन्छु, ए सरकार तिमिले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएनौं, खान त देउँ । खाद्य सम्प्रभुताको हत संविधानमा छ, कसैले मु’द्धा दियो भने सरकारलाई मुद्धा लाग्छ ।

कोरोनाभाइरले म’रेको भने त ठिकै छ, करेन्ट लागेर म’रेको भए पनि ठिकै छ, पानी डुबेर, एक्सिडेन्ट भएर मरेपनि ठिकै छ तर खान नपाएर म’रेको छ भने ह’तकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ, तपाईले लगाएको ल’कडाउनमा खान नपाएर म’र्यो ह’तकडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ । ह’तकडी आपूर्ति मन्त्रीलाई लगाउनु पर्छ संविधानले त्यो व्यस्वस्था गरेको छ” चौधरीले भने । उनले संघीय सरकारले पठाएकै बजेटबाट खर्च गर्नु भनेको तर बजेट बाटो, अस्पताल बनाउनु भनेर बजेट पठाएको बताए ।

छलफलको क्रममा धारणा राख्दै चौधरीले प्रदेश सरकार र संघीय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको बताए । उनले अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परीक्षणको गर्न समस्या भएको बताए । चौधरीले सुनसरीमा खाद्यन्नको लागि समस्या नभएको समेत बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!