Thursday, October 1, 2020
Home > समाचार > का,ठमाडौंमा घरबेटीले भाटाले कु,टेपछि डे,रावालको मृ,त्यु

का,ठमाडौंमा घरबेटीले भाटाले कु,टेपछि डे,रावालको मृ,त्यु

काठमाडौं, २७ भदौ ।

काठमाडौंमा घरबेटीको कु,टाइबाट डेरावालको मृ,त्यु भएको छ । कीर्तिपुरमा घरबेटीको कु,टाइबाट भाडामा बस्ने एक व्यक्तिको मृ,त्यु भएको हो ।

कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका श,म्भु चौधरीको मृ,त्यु भएको महानगरीय प्र,हरी प्रभाग कीर्तिपुरले जनाएको छ ।

शुक्रबार विहान सा,मान्य विवादमा घरबेटी प्रेमलाल महर्जनले भाडामा बस्दै आएका श म्भु चौधरीमाथि कु,टपिट गरेका थिए ।

घरबेटी प्रेमलाल महर्जनकाे कु,टपिटबाट ग,म्भीर घाइते भएका श म्भु चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!