Saturday, September 26, 2020
Home > भिडियो > हिन्दु-मुश्लिमको प्रेमलाई परिवारले अस्विकार गरेपछि अन्ततः भयो यस्तो (भिडियो सहित)

हिन्दु-मुश्लिमको प्रेमलाई परिवारले अस्विकार गरेपछि अन्ततः भयो यस्तो (भिडियो सहित)

काठमाण्डाैं । पछिल्लो समय देश विदेशका नेपालीहरूको मन जितेर समाजसेवा संगै कलाकारितालाई पनि संगै अघि बढाईरहेका शिशिर भण्डारी अभिनित अर्को एउटा गीतको भिडियो सार्बजनिक भएको छ । समाजसेवामा तल्लिन उनको हाल म्युजिक भिडियो सार्बजनिक हुने क्रम बाक्लिदो रहेको छ । यस्तैमा गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वरमा सजिएको गीत ‘बाधि राखन’ मा पनि उनि देखिएका छन् ।

सो गीतको भिडियो हालै युट्युबमा सार्वजनिक भएको छ । बुधवार शिशिरकै नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यसअघि ‘रनभुल्’ ‘माया पिरिम’ लगायत थुप्रै गीत गाएर चर्चामा आएका गायक बस्नेतको नयाँ गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै संगीत रहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ

गीतको भिडियोमा भण्डारीलाई रोशनी कर्किले अभिनयमा साथ् दिएकी छन् । यसैगरी, रमेश सेन्चुरीले एरेन्ज गरेको यस गीतलाई सिर्जन बरालले निर्देशन गरेका छन् । भिडियोको छायाकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ । केहि समय अगाडी भण्डारीको लेखन तथा अभिनय रहेको गीत ‘फोटो फिरिममा’ मेल तथा फिमेल भर्सनले ब्यापक सफलता बटुलेको थियो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!