Tuesday, September 29, 2020
Home > प्रवास > राती साथीको कोठामा पुगेकि यी युवती!

राती साथीको कोठामा पुगेकि यी युवती!

एजेन्सी । एक १९ वर्षकी किशोरीले दावी गरेकी छिन् कि जब उनी रातमा एक युवकको कोठामा गइन् त्यही बेला अचानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले करणी गरे । घटना साइप्रसको हो,जहाँ बेलायती कशोरी एक सस्तो रिसोर्टमा बसेकी थिइन् । किशोरीले आफू एक युवकसँग कोठामा भएको स्वीकार गरेकी छिन् ।

किशोरीको उजुरीपछि सबै १२ जना युवक विरुद्ध करणीको मुद्दा चलाइएको छ। आरोपी सबै युवकहरु इजरायलका हुन् । किशोरी का अनुसार ती युवकहरुले उनी बे’होस भएपछि मात्र छोडेका थिए । किशोरीको श’रीरमा चो’टका कैयौं निशान पाइएका छन् । किशोरी साइप्रसको अयी नपा शहरमा पेम्बोस नपा रक्स होटलमा बसेकी थिइन् ।

घटना होटलको दोस्रो तलाको त्यो कोठामा भयो जहाँ इजराय ली युवक आफ्ना दुई साथीहरुसँग बसेका थिए । किशोरीका अनुसार रातको १ बजेसम्म ती युवकहरुले उनलाई छोडेनन् । किशोरीका अनुसार उनले आफूसँग सुरुमा भएका युवकसँग भने शा’रीरिक सम्बनध बनाइसकेकी थिइन् ।

पुलिसले सबै युवकहरुलाई पक्राउ गरेको छ । युवकहरुलाई बिहीबार अदालतमा पेश गरियो । पुलिसले डिएनएको जाँच रिपोर्ट पर्खिरहेको छ ।स्थानीय मिडियामा एक युवक र पी डित युवतीको इन्स्टाग्राम म्यासेज पनि प्रकाशित गरिएको छ ।

यो भिडियो पनि हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!