Tuesday, September 29, 2020
Home > प्रवास > जापानमा ४ वर्षीय नेपाली बालकको निधनले परिवारमै रुवाबासी!

जापानमा ४ वर्षीय नेपाली बालकको निधनले परिवारमै रुवाबासी!

टोकियो ।

जापानमा ४ वर्षीय नेपाली बालकको घाँटीमा अंगुरको दा ना अ ड्किँदा मृ त्यु भएको छ । टोकियोमा आएका पाँचथरका गेन्की थाम्सुहाङ नाम गरेका बालकको मृ त्यु भएको हो ।

अनुभव थाम्सुहाङ र फुनबसी केइकीको छोरा थाम्सुहाङको सेप्टेम्बर ७ तारिख सोमबारका दिज विद्यालय पठाएको अवस्था मृत्यु भएको हो ।

गेन्कीले पढ्दै आएको किन्डर गार्डेनमा दिउँसोको खाजा खाने क्रममा घाँटीमा अंगुरको दाना अड्किएको र त्यसपछि लगत्तै अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृ त घोषणा गरेका थिए ।

बिहान गेन्कीलाई किन्डर गा र्डेनमा सकुशल पुर्याएर आएकोमा छिट्टो आउन फोन आएपछि हता रमा अस्पताल पुगेपनि आफुहरु अस्पातल पुग्न नपाउँदै मृ त्यु भइसकेको जानकारी अस्पताल र बिद्यालयका कर्मचारीले गराएको परिवारका सदस्यहरुले जानकारी दिएका छन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!