Tuesday, September 29, 2020
Home > समाचार > घाँस का’ट्न जाँदा भिरबाट ल’डेर गर्भवती आमाको शिशु सहित गयो ज्यान, परिवारमा रुवाबासी

घाँस का’ट्न जाँदा भिरबाट ल’डेर गर्भवती आमाको शिशु सहित गयो ज्यान, परिवारमा रुवाबासी

सिन्धुपाल्चोक, २५भदौ – सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस का’ट्न जाँदा ल’डेर मृ’त्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृ’त्यु भएको छ ।

स्थानीयवासीका अनुसार भीरबाट लडेर तामाङको पेट फु’टेको थियो । पेट फु’टेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको मृ’त्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिनुभयो । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

error: Please Dont Copy My Content!! !!