Tuesday, September 29, 2020
Home > Uncategorized > २ महिना अघि मात्रै सिंगापुरेसंग बिबाहमा बाँधिएकि सोनिहाङमा लिम्बुको रहस्यमय मृत्यु

२ महिना अघि मात्रै सिंगापुरेसंग बिबाहमा बाँधिएकि सोनिहाङमा लिम्बुको रहस्यमय मृत्यु

धरान, २०७७ भदौ २५ गते। ध्यानाकर्षण ! भर्खरै २ महिना अघि मात्रै सिंगापुरे लाहुरेसंग बिबाह बन्धनमा बाधिएकी तेह्रथुमकि सोनिहाङमा लिम्बुको धरान -११ स्थित बिहे घरमा रहस्यमय मृत्यु भएको छ । केटा पक्षले आत्माहत्या भनेर टार्न खोजिएको छ भने केटिको माईती पक्षले आत्माहत्या नभई हत्या भएको दाबी गरि रहेको छ बिडम्बना प्रशासन मौन छ । शरीरमा अवस्था र निल डाम हेर्दा आत्माहत्या होइन भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

पैसाले न्याय नछोपियोस, सत्य तथ्य छानबिन होस दोषी भए कार्बाही होस र निर्दोष भए आरोपितलाई उन्मुक्ति हो । तर निस्पक्ष छानबिनको लागि हामी सबैले सकारात्मक दबाब दिउ । फेसबुकबाट साभार गरिएकाे समाचार खबरपत्रिकाएनपीबाट ।
#Justice_for_sonyhangma

Leave a Reply

error: Please Dont Copy My Content!! !!